Shankar Pokharel | 2 Dec 2009 18:30
Picon

Re: [foss-nepal] no software in digitrust

Sorry for top posting.

संयोगले म आजै डिजिट्रष्ट गएको थिएँ, त्यहाँ फेडोरा, उबुन्टु, उबुन्टु अल्टिमेट लगायतका अन्य सीडीहरू पनि थिए।

(जानकारीका लागि मात्र)

-शङ्कर

2009/12/2 Dadhiram Nepal <yourssymbol <at> gmail.com>
नमस्कार
साथीहरू अलिकता कुरापनि बुझ्नु परो  ? के लेख्ने के नलेख्ने भन्ने कुरा
मनमा गमेर मात्र लेख्नु परो ।  फोसनेपालले सबै ओपन सफ्टवेयर
डिजिट्रष्टमा राख्छभन्ने पनि छैन  राखेको पनि नहोला तर जो व्यक्तीलाई
ओपन सफ्टवेर चलाउन मन छ उहाँहरूले  खोज्दा अन्तबाट लिन सक्नु भएन भने
हामीहरू कसैले ISO लगेर छाडेको खण्डमा त्यहाँ  बर्न गरेर दिनु हुन्छ
भनेको हो जुन कुराको कहिले काँही म आफैले सोद खोज गरेकाले त्याँहा छ भन्न
म सक्छु तर जहिल्यै हुन्छ भन्ने छैन तपाई हामी कसैलाई चाहिएको खण्डमा
त्यहाँ गएर बर्न गर्न लगाएर लिएर आउन सकिन्छ । मलाई थाहा भएको सम्म
लिनक्स मिन्ट  उबुन्तु अल्टिमेट,  निर्भिकल्प र उबुन्तुका  लेटेष्ट भर्सन
नै त्यहा होलान तर कहिले काँही स्टकमा नहुन सक्छ बनाउन समय लाग्ला मैले
लिनक्स मिन्ट अस्ति त्यँहिबाट ल्याएर चलाउदै छु र त्यहाँ अरुपनि पाइएला ।
तर  यो  "के  हो  तेस्तो?" जस्ता कुराहरु चैं  क्रिपया नलेखौ है ।  यो
सबैको साझा  चौतारो हो । फोहोर भयो भने सबैलाई गनाउ छ । हेर्नुहोस् ,
चौतारो हो कसैलेपनि सफा गर्ने जिम्मा लिएको हुदैन फोहोर भयो आउने जाने
बाटो बन्द हुन्छ।
मलाई माफ गर्नु होला मैले  व्यक्ती बिशेषलाई भनि रहेको छैन मलाई लाग्छ यो
मेलिङ्लिष्ट भनेको हामी सबैको साझा हो त्यसैले यो जहिल्यै सुगन्धित होस
दुर्घन्धित नहोस् ।  यसमा आउने सवैले सुगन्धित बास्ना लिएर जाउन
दुर्गन्दले नाक नखुम्चियाउन् ।
 धेरै भए माफ गर्नुहोला ।

धन्यवाद


Dadhiram Nepal





On Wed, Dec 2, 2009 at 6:35 PM, SATA <ssapkota <at> gmail.com> wrote:
>
>
> 2009/12/2 rabin shrestha <danieldangol <at> gmail.com>
>>
>> म अस्ति digitrust गा थे त्या त nirbikalpa बाहेक  केहि  नि  थीयेना   के
>> हो  तेस्तो ?मैले  ultimate edition 2.4 खोज्या  थे  का  पौछा  होला ?
>
> Rabin,
> First of all don't use "के  हो  तेस्तो?" kinda sentences in this group.
> Nobody is responsible for that and remember everybody is volunteering out
> here.
>
>> त्या त nirbikalpa बाहेक  केहि  नि  थीयेना
>
> You are totally wrong. There you can find recent versions of at least
> Ubuntu/Fedora and Nirvikalpa. Remember you will get only those ISO's which
> are dropped there by somebody else. And it was me who left the versions of
> Ubuntu and Fedora over there.
>
>> मैले  ultimate edition 2.4 खोज्या  थे  का  पौछा  होला ?
>
> Well, if you are requesting, then somebody may answer you.
>>
>> --
>> FOSS Nepal mailing list: foss-nepal <at> googlegroups.com
>> http://groups.google.com/group/foss-nepal
>> To unsubscribe, e-mail: foss-nepal+unsubscribe <at> googlegroups.com
>>
>> Mailing List Guidelines:
>> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>> Community website: http://www.fossnepal.org/
>
>
> --
> With Regards,
> Suraj Sapkota
> सुरज सापकोटा
>
> --
> FOSS Nepal mailing list: foss-nepal <at> googlegroups.com
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: foss-nepal+unsubscribe <at> googlegroups.com
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/

--
FOSS Nepal mailing list: foss-nepal <at> googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: foss-nepal+unsubscribe <at> googlegroups.com

Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

--
FOSS Nepal mailing list: foss-nepal <at> googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: foss-nepal+unsubscribe <at> googlegroups.com
 
Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Gmane